म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हरायो

एजेन्सी, १९ फागुन । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हराएको छ ।

रोमेलु लुकाकुले दुई गोल गर्दा साउथह्याम्टनले पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन सकेन ।

५३औं मिनेटमा एन्द्रियज परेराले युनाइटेडका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ६ मिनेट पनि वित्न नपाउँदै रोमेलु लुकालुले परेराको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

रोमेलु लुकाकुले ८८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । जितसँगै युनाइटेड ५८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई