आईसीसी महिला विश्वकप क्रिकेटमा नेपालले चीनलाई ५ रनले पराजित

काठमाडौं, १३ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले जित हासिल गरेको छ ।

थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सक्यो ।

चीनका लागि झान मेईले सर्वाधिक ३३ रन जोडिन् । यस्तै सियोन झौले १८ रन जोडिन् । नेपालकी सिता राना मगरले ३ तथा कृष्ण कुवरले १ विकेट लिईन् । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टीको

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको