(कात्तिक २५, एजेंसी) । अफ्रिकी मुलुक कंगोमा इबोला भाइरस फैलिदा २०० भन्दा धेरैको मृत्यु भएको छ । कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको
(कार्तिक २५, काठमाडौँ) । आइतबार बिहान १४ बजेर ४२ मिनेटमा भारतको पञ्जाब राज्यको खेला भन्ने ठाउँमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महसुस
(कात्तिक २४, एजेन्सी) । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले संसद भंग गर्ने आदेश दिनुभएको छ । उक्त आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ । यो सँगै जनवरीमा आम चुनाव हुन हुने
(कात्तिक २३, एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १२ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । बिहीबार भएको आक्रमण गर्ने ब्यक्ति
(कार्तिक २२, काठमाडौं) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन् । सेसन्सलाई हटाएर प्रमुख स्वकीय सचिव म्याथ्यू ह्वीटेकरलाई अस्थायी जिम्मेवारी दिएको बुधवार ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका छन ।
(कार्तिक २१, एजेंसी) । फ्रान्सको राष्ट्रपति इम्यानुएल म्याक्रोनमाथि आक्रमणको योजना बनाएका ६ जनालाई पक्राउ गरेको छ । पूर्वीय क्षेत्र मोसेले र इसेरे तथा उत्तर पश्चिम क्षेत्रबाट ६ जना व्यक्तिलाई पक्राउ गरिएको
(कात्तिक २०, एजेन्सी) । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट ९खाता० बन्द गरिएको छ । अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत
(कार्तिक १९, एजेंसी) । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो
(कार्तिक १९, एजेंसी) फ्रान्सबाट अलग हुने न्यू क्यालेडोनियाको प्रस्ताव अस्वीकृत भएको छ । बीबीसीका अनुसार फ्रान्समा रहिरहने वा स्वतन्त्र हुने भन्ने विषयमा जनमतसंग्रह भएको थियो । ८१ प्रतिशत मतदान हुँदा ५९.५
(कात्तिक १८, एजेंसी) । बहराइनको अदालतले शिते विपक्षी अभियानका प्रमुखलाई आइतबार आजीवन जेल सजाय दिएको छ । खाडी राष्ट्र कतारका लागि जासूसी गरेको आरोप उनलाई जेल सजाय दिएको जनाएको छ ।