ट्रम्पका पूर्व चुनावी संयोजकलाई जेल सजाय

एजेन्सी, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई जेल सजाय सुनाइएको छ ।

बिहीबार फेडेरल जजले बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई ४७ महिना कैद सजाय सुनाएको हो । अमेरिकाको न्यायिक विभागले २२ महिना लगाएर पाउललाईमाथि लागेका अभियोगबारे अनुसन्धान गरेको थियो ।

बीबीसीका अनुसार उनी अर्को साता जेल जान सक्ने छन । युक्रेनलाई राजनीतिक परामर्श दिएबापत आर्जित आम्दानी लुकाएकोलगायतका ८ अभियोगमा पाउललाई पछिल्लो गृष्ममा भर्जिनिया अदालतले दोषी ठहर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह