भारतमा लडाकू विमान दुर्घटना

एजेन्सी, २४ फागुन । भारतको राजस्थानस्थित विनाकर जिल्लामा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।

उडानका क्रममा शुक्रबार भारतीय वायु सेनाको उक्त विमान राजस्थानबाट १२ किलोमीटर टाढा शोभासरको ढाणीमा दुर्घटना भएको जनाएको छ ।

भारतीय सेनाका प्रवक्ता सोंबित घोषका अनुसार विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेको जानकारी दिएका छन ।

घटना स्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भैरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै

काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ । ‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त

काठमाडौँ, २ असोज । आजबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र