‘देशको माटोलाई आतंकका लागि प्रयोग हुन दिन्नँ’ : पाकिस्तानी प्रधानमन्त्री

एजेन्सी, २५ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई आतंकका लागि प्रयोग प्रयोग हुन नदिने बताएका छन् ।

सिन्धमा आयोजित एक कार्यक्रममा उनले भने, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’ ‘नरेन्द्र मोदी यस्तै राजनीति गर्छन्– घृणा फैलाउने । यदि कोही नेताले यस्तो गर्छ भने उनको कार्यकर्ताले पनि यस्तै गर्नुपर्छ । पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि कस्तो व्यवहार गरियो, त्यो हामीले देखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह