एजेन्सी, ४ फागुन । बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
एजेन्सी, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबाट ध्वस्त भएको गाजाको पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन् । उनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलका रूपमा हजारौँ
एजेन्सी, ३ फागुन । गाजामा इजरायली सेनाले आइतबार बिहानदेखि गरेको आक्रमणमा कम्तीमा ९ जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको नासेर अस्पतालका
एजेन्सी, ३ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको दास’ भनेका छन् । जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले पुटिन शक्ति बिना बाँच्नै नसक्ने अनि उनको
एजेन्सी, ३ फागुन । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हत्यामा ‘डार्ट फ्रग’ (एक प्रकारको विषालु भ्यागुता) बाट विकसित गरिएको विष प्रयोग गरिएको बेलायत र उसका युरोपेली सहयोगी राष्ट्रहरूले बताएका छन् ।
काठमाडाैँ, २ फागुन । प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । ६.४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक
एजेन्सी, २ फागुन । बङ्गलादेशमा सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ जनादेशसहित ऐतिहासिक सफलता हासिल गरेको छ । डेढ वर्षअघि नागरिक
एजेन्सी, १ फागुन । जापानले चिनियाँ जहाज जफत गरेको छ । नागासाकी प्रिफेक्चर नजिकको आफ्नो विशेष आर्थिक क्षेत्र (सेज) भित्रबाट भाग्न खोजेको एक चिनियाँ माछा मार्ने जहाज नियन्त्रणमा लिएको जापानी
एजेन्सी, १ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामा प्रशासनको समयदेखि लागू रहेको जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण वैज्ञानिक निर्णय उल्ट्याएका छन् । ट्रम्प प्रशासनले सन २००९ मा अमेरिकी पर्यावरण संरक्षण एजेन्सी
एजेन्सी, १ फागुन । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन् । भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी 'अवामी