काठमाडौँ, २४ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् । उनका उपप्रवक्ता फरहान हकले
एजेन्सी, २४ माघ । ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीले बताएका छन् । इरानी अधिकारीहरूले अमेरिकासँगको पछिल्लो वार्तालाई सकारात्मक भनेर वर्णन गरेका बीबीसीले जनाएको छ ।
एजेन्सी, २३ माघ । बेलायतमा विगत चार वर्षमा घरबारविहीन वा घरबारविहीन हुने जोखिममा रहेका शरणार्थी परिवारहरूको सङ्ख्या १५ हजारभन्दा धेरैले बढेको छ । बेलायतमा घरबारबिहीन शरणार्थीहरूको सङ्ख्या सन् २०२१÷२२ मा ३
एजेन्सी, २० माघ । जापानमा हिमपातका कारण ३० जनाको मृत्यु भएको छ । यसअघि कहिल्यै नदेखिएको स्तरमा हिमपात भइरहँदा गएको दुई हप्तामा यो संख्यामा मृत्यु भएको हो । यी मृत्यु जनवरी
एजेन्सी, २० माघ । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।सरकारको एक आवासीय योजनाअन्तर्गत जग्गा बाँडफाँट गर्दा भएको अनियमिततासँग सम्बन्धित
काठमाडौँ, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तापछि भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “प्रधानमन्त्री
एजेन्सी, १९ माघ । इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको प्रतिफल क्षेत्रीय युद्ध हुने चेतावनी दिएका छन् । अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति
एजेन्सी, १९ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सैन्य–प्राविधिक सहयोग प्रणालीले सन् २०२५ मा उल्लेख्य सफलता हात पारेको बताएका छन् । सैन्य–प्राविधिक सहयोग आयोगको बैठकलाई सम्बोधन गर्दै पुटिनले गत
एजेन्सी, १९ माघ । इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार गरेको छ । इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको
काठमाडौँ, १९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा