एजेन्सी, १२ फागुन । मेक्सिकोमा सुरक्षा बलको अपरेसनमा कुख्यात ड्रग डन नेमेसियो ओसेगेरा सर्वान्तेस उर्फ ‘एल मेन्चो’ मारिएपछि मेक्सिकोका ३१ मध्ये २० राज्यमा हिंसा भड्किएको छ । एनबीसी न्युजका अनुसार
एजेन्सी, १२ फागुन । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ । दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने
एजेन्सी, १२ फागुन । बेलायती राजनीतिका प्रभावशाली व्यक्तित्व तथा अमेरिकाका लागि पूर्वराजदूत लर्ड पिटर म्यान्डेलसनलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आशंकामा लन्डनको महानगरीय प्रहरीले
एजेन्सी, ११ फागुन । तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशङ्काबिच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्याङ्कन गर्दै विदेश मन्त्रालयले सतर्कता अपनाउन
एजेन्सी, ११ फागुन । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै
एजेन्सी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थितस्थित घरमा छिर्ने प्रयास गर्दा एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । यद्यपि, घटनाको समयमा डोनाल्ड ट्रम्प घरमा थिएनन् । उक्त व्यक्तिलाई
एजेन्सी, ११ फागुन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्याएका छन् । राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको
एजेन्सी, १० फागुन । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ, जसमा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको तालिबान सरकारले दाबी गरेको छ । पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा
एजेन्सी, १० फागुन । भारत र ब्राजिलबीच शनिबार महत्त्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको
एजेन्सी, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको