एजेन्सी, २९ माघ । रुसले देशभित्र ह्वाट्सएपलाई पूर्ण रूपमा रोक्ने प्रयास गरेको कम्पनीले जनाएको छ । क्रेमलिनले म्यासेजिङ एपहरूमाथि लगातार प्रतिबन्ध कडा बनाइरहेको छ । मेटा कम्पनीको स्वामित्वमा रहेको ह्वाट्सएपले यो कदमको
एजेन्सी, २९ माघ । बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदैछ । झन्डै साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि हुन लागेको यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको
एजेन्सी, २८ माघ । क्यानडाको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको ज्यान गएको छ । उत्तर–पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गएको र
एजेन्सी, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने धम्की दिएका छन् । क्यानडाले अमेरिकालाई दिनुपर्ने सबै प्रकारका योगदानको ‘पूर्ण क्षतिपूर्ति’ नपाएसम्म उक्त
एजेन्सी, २८ माघ । सोमालियाको एक एयरलाइन्सले आफ्नो यात्रुवाहक विमानलाई राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको समुन्द्री किनारमा अवतरण गराएको छ । यसरी विमानलाई अवतरण गराएपछि विमान चालहहरूको प्रशंसा गरिएको छ । विमानमा रहेका
एजेन्सी, २७ माघ । इरानले अमेरिकाको दबाबलाई अस्वीकार गरेको छ । इरानले आफ्नो युरेनियम सम्वर्द्धन (युरेनियम इनरिचमेन्ट) कार्यक्रम सैन्य आक्रमण वा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने धम्की दिए पनि नछोड्ने बताएको
एजेन्सी, २६ माघ । जनवरी महिनाको सरकार विरोधी प्रदर्शनका क्रममा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको र अमेरिका तथा इजरायलको हितमा काम गरेको आरोपमा इरानी अधिकारीहरूले चार जनालाई
एजेन्सी, २६ माघ । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले मध्यावधि निर्वाचन मा ऐतिहासिक सफलता हासिल गरेकी छिन् । आइतबार सम्पन्न निर्वाचनबाट ताकाइचीको सत्तारुढ गठबन्धनले तल्लो सदनमा दुई-तिहाइ बहुमत प्राप्त
काठमाडौँ, २६ माघ । स्पेन सरकारले करिब २२ वर्षपछि एकैपटक झन्डै पाँच लाख आप्रवासीलाई अस्थायी बसोबास अनुमति (टिआरसी) तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि स्पेनमा बसोबास गर्दै आएका हजारौँ
काठमाडौँ, २५ माघ । अमेरिकी प्रविधि व्यवसायी एवम् विश्वका धनी व्यक्ति एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गर्नुभएको छ । झन्डै एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट