एजेन्सी, १० साउन । पछिल्लो एक वर्षमा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको एक श्रम बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ । यो प्रतिवेदन बिहीबार रोजगारी खोज्ने वेबसाइटले सार्वजनिक गरेको हो ।
लण्डन, ९ साउन । बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि राजा चार्ल्सले स्यान्डरिङहममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका छन् । यो अर्बौँ पाउण्डको निर्यात वृद्धिको सम्झौताअन्तर्गत अब
पेरिस, ९ साउन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका छन् । यो निर्णयसँगै फ्रान्स प्यालेस्टाइनलाई मान्यता दिने पहिलो जी सेभेन राष्ट्र
जेरुसेलम, ९ साउन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई रकेट लञ्चरले आक्रमण गरी हत्या गर्ने षडयन्त्र रचेको अभियोगमा ७३ वर्षीय एक महिलालाई पक्राउ गरिएको छ । आरोप पत्रअनुसार सरकार विरोधी अभियानमा
एजेन्सी, ८ साउन । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रु विमान हराएको छ । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको
वासिङ्टन डीसी, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठुलो झट्का लागेको छ । सङ्घीय पुनरावेदन अदालतले बुधबार अमेरिकामा जन्मेका अवैध वा अस्थायी आप्रवासीका बच्चाहरूलाई नागरिकता दिने प्रणाली खारेज गर्ने
काठमाडौँ, ८ साउन । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिनेछ
एजेन्सी, ८ साउन । संयुक्त राष्ट्रको विभिन्न निकायहरूले गाजामा भोक र कुपोषणको कारण भयावह स्थिति सिर्जना भएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार गाजामा गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमध्ये
एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उनलाई चीनका राष्ट्रपति शी जिनपिङले भ्रमणको लागि निम्तो दिएको बताएका छन । साथै उनी चाँडै चीन जान सक्ने बताएका छन् ।
एजेन्सी, ७ साउन । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र