एजेन्सी, ३ साउन । युरोपेली संघ (ईयू)ले रुस–युक्रेन युद्धका कारण रूसमाथि नयाँ तथा व्यापक प्रतिबन्धहरूको प्याकेज पारित गरेको छ । यसले तेल निर्यातको मूल्यलाई सीमामा राख्दै मस्कोमाथि थप आर्थिक दबाब बढाउन खोजेको
काठमाडौँ, ३ साउन । पूर्वी भारतमा मनसुनी आँधीका क्रममा चट्याङ्ग पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण
एजेन्सी, २ साउन । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । २०२२ मा रुसी आक्रमण सुरु भएपछि उनी देशको पहिलो नयाँ
एजेन्सी, २ साउन । बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट
एजेन्सी, २ साउन । एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताउँदै ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ (एएआईबी) ले प्रारम्भिक रिपोर्टकै आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेको छ । समाचार
एजेन्सी, १ साउन । अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७.३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ । अमेरिकी नेसनल वेदर सर्भिस (एनडब्लूएस)
एजेन्सी, १ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताएका छन् । सबै देशहरूका लागि एउटै मात्रामा
एजेन्सी, १ साउन । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवन नजिकै र रक्षा मन्त्रालय वरपर हवाई आक्रमण गरेको छ । इजरायली सेनाले सैन्य लक्ष्यहरूलाई निशाना बनाइएको दाबी गरेपनि
काठमाडौँ, ३२ असार । सोसल मिडिया प्लाटफर्म फेसबुकले १ करोड नक्कली अकाउन्टहरुलाई ब्लक गरिदिएको छ । फेसबुकको मातृ कम्पनी मेटाका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा उक्त संख्याका फेसबुक अकाउन्ट
एजेन्सी, ३२ असार । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने