वासिङ्टन डीसी, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठुलो झट्का लागेको छ । सङ्घीय पुनरावेदन अदालतले बुधबार अमेरिकामा जन्मेका अवैध वा अस्थायी आप्रवासीका बच्चाहरूलाई नागरिकता दिने प्रणाली खारेज गर्ने
काठमाडौँ, ८ साउन । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिनेछ
एजेन्सी, ८ साउन । संयुक्त राष्ट्रको विभिन्न निकायहरूले गाजामा भोक र कुपोषणको कारण भयावह स्थिति सिर्जना भएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार गाजामा गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमध्ये
एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उनलाई चीनका राष्ट्रपति शी जिनपिङले भ्रमणको लागि निम्तो दिएको बताएका छन । साथै उनी चाँडै चीन जान सक्ने बताएका छन् ।
एजेन्सी, ७ साउन । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र
एजेन्सी, ६ साउन । रुसले युक्रेनको राजधानी किभमा ठूलो हवाई आक्रमण सुरु गरेको छ । सोमबार बेलायत र जर्मनीले युक्रेनलाई हतियार प्रदान गर्न नेटो सहयोगीहरूका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबारे छलफल
एजेन्सी, ६ साउन । अमेरिका भ्रमण गर्दा अब हालको भिसा आवेदन शुल्कमा थप २५० डलरको नयाँ ‘भिसा इन्टेग्रिटी कर’ तिर्नुपर्ने भएको छ । यो नयाँ कर ट्रम्प प्रशासनको हालै पारित भएको
एजेन्सी, ६ साउन । इजरायलले गाजाको देइर अल बलाह क्षेत्रमा जमिनी र हवाई आक्रमण तीव्र बनाउँदै लगेको बेला युरोपेली सङ्घसहित २६ देशले युद्ध तत्काल रोक्न संयुक्त आह्वान गरेका छन् । बेलायतको विदेश
मस्को, ५ साउन । युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै
तेहरान, ५ साउन । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन् । विशेष गरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको