एजेन्सी, ५ असार । बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका
काठमाडौँ, १ असार । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, २५ जेठ । सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा डेङ्गु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यही जुन ५ सम्म ६९ जिल्लामा
काठमाडौँ, २४ जेठ । सफा हिमाल अभियान–२०२४ अन्तर्गत नेपाली सेनाले ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरेको छ । बुधवार काठमाडौँमा अभियान समापन समारोहको आयोजना गर्दै
काठमाडौँ, २३ जेठ । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ । नवलपरासीको टाइम्स् फार्मास्युटिकल्सबाट उत्पादित ‘वर्मस्टट्’ नामक अबलेन्डाजोलको ब्याच नम्बर डब्लूएस ०७१ र लोमस फार्मास्युटिकलसको ‘कोलिबान’
काठमाडौँ, १७ जेठ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र
काठमाडौँ, १६ जेठ । आजदेखि बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । जिल्लाका १२
काठमाडौँ, १४ जेठ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय
काठमाडौँ, १४ जेठ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१
काठमाडौँ, १२ जेठ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ । यी केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा आगामी