झुण्डिएको अवस्थामा फेला परेका बालकको मृत्यु

काठमाडौँ, २७ जेठ । धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका –३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनका बुवाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको हो ।घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा