फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार दिउँसो करिब ३ बजे वीरगन्ज महानगरपालिका–८ क्षेत्रमा लुकिछिपी बस्दै आएका ४७ वर्षीय राजेश कुमार गुप्ता पक्राउ परेका हुन् । सबैठवा–९ निवासी उनी हाल वीरगन्ज–५ बस्दै आएका थिए ।

पर्सा जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा गुप्तालाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो । गुप्तालाई अदालतको आदेशअनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।  आर एस

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५