एकनाले भरूवा बन्दुक फेला

काठमाडौँ, २७ असार । ललितपुरको झाडीमा एकनाले भरूवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान साढे ७ बजे महांकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेलस्थित घाँसे पाखाको एक झाडीमा बन्दुक फेला परेको हो ।

प्लास्टिकको बोराले बेरेर लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको हो । उक्त बन्दुक कसको हो भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको

काठमाडौँ, २८ चैत । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको

काठमाडौँ, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी