काठमाडौँ, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले बिदाई भेट गरेका छन् ।
आज राष्ट्रपति भवनमा राजदूत एन्टिनेनले भएको राष्ट्रपति भण्डारीसँग बिदाई भेट गरेका हुन् । सो भेटको नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको बताइएको छ ।





