काठमाडौँ, २३ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको हो । मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज
काठमाडौँ, २३ भदौ । मकवानपुरको मनहरि गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको
काठमाडौँ, २३ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार
काठमाडौँ, २३ भदौ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि मर्मतका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय
काठमाडौँ, २३ भदौ । मुस्ताङमा अब सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार सोमबारदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।
काठमाडौँ, २३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । गोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ८०रू ९०रू ८५.००गोलभेडा ठूलो(भारतीय) (केजी)रू ८०रू ९०रू ८५.००गोलभेडा
काठमाडौँ, २३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले
काठमाडौँ, २३ भदौ । २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल । मेष : सामान्य दिन छ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ । शिक्षा र स्वास्थ्यमा गरेको
काठमाडौँ, २२ भदौ । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृतककी पत्नी ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री,
काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज अन्दाजी १२ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१०, खड्खडे स्थित