काठमाडौँ, १० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । गोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ४०रू ६०रू ५३.३३गोलभेडा सानो(टनेल) (के जी)रू २४रू ३५रू
काठमाडौँ, १० साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा वाग्मती, गण्डकी
काठमाडौँ, १० साउन । २०८३ साल साउन १० गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ।
काभ्रे, ९ साउन । धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको
कैलाली, ९ साउन । गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको खोलामा पौडी
रोल्पा, ९ साउन । सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया
काठमाडौँ, ९ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–१०
झापा, ९ साउन । बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति करिब ११ः०० बजे लागूऔषध कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा, ९ साउन । धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राती साँगुरीगढी गाउँपालिका वडा नं. २, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको
धनगढी, ९ साउन । कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले