काठमाडौँ, १४ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । संकलित दैनिक थोक मूल्य बारे जानकारी - वि.सं. साउन
काठमाडौँ, १४ साउन । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार
काठमाडौँ, १४ साउन । मौसम पूर्वानुमान महाशाखाले अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । साथै मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी,
काठमाडौँ, १४ साउन । २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ।
काठमाडौँ, १३ साउन । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार
काठमाडौँ, १३ साउन । नेपालमा बाघको संख्या ४२९ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ ले नेपालमा उक्त संख्यामा बाघ रहेको देखाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा विश्व
काठमाडौँ, १३ साउन । पाल्पाको पूर्वखोला गाउँपालिका–१ तामाखानीमा मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट
काठमाडौँ, १३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज
काठमाडौँ, १३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ८ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू भारतीय नागरिक हुन् । प्रहरीका अनुसार आज बिहान लागुऔषध
काठमाडौँ, १३ साउन । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा