काठमाडौँ, २७ साउन । २०८३ साल साउन २७ गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी डुब्ने जोखिम छ। विरोधी सक्रिय भएकाले बोल्दा सचेत
काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आज
काठमाडौँ, २६ साउन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का
काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४.१
काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र
काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका–७, धरमपनियामा मिनिट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । सडकछेउमा
काठमाडौँ, २६ साउन । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँ सहित पर्साको वीरगन्ज महानगरपालिकाबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार साँझ आरोपीहरू वीरगन्ज–१० स्थित
काठमाडौँ, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । प्रहरीका अनुसार विद्युत्गृहका कामदार
काठमाडौँ, २६ साउन । आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको माग बढेपछि बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको)
काठमाडौँ, २६ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । आलु रातो(लाम्चो) (के.जी.)रू ४८रू ५२रू ४९.५०रातो आलु(गोलो) (के जी)रू ४८रू ५२रू