हुम्लामा हिमपात

काठमाडौँ, १० असोज । हुम्लाको माथिल्लो भूभागमा हिमपात भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आज बिहानदेखि हिल्सा, न्यालु, नारा लेक, बोक्सी हिमाल, पञ्चमुखी, रलिङ, चाङ्ला क्षेत्रलगायत स्थानमा हिमपात भइरहेको छ ।

करिब ३५ सय मिटरको उचाइ भएको क्षेत्रसम्म हिउँ परेको छ । तल्लो भूभागमा भने वर्षा भएको प्रहरीले जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र