काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही दिनअघि प्रहरी वृत्त
काठमाडौँ, २ भदौ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध
काठमाडौँ, २ भदौ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ घर भएका २५ वर्षीय हृदय वलामी छन्
काठमाडौँ, २ भदौ । ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार
काठमाडौँ, २ भदौ । हेटौंडा-काठमाडौँ जोड्ने छोटो मार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ । दुर्घटनाको जानकारी पाए लगत्तै
काठमाडौँ, २ भदौ । हेटौँडाको माछापोखरीको बीच सडकको कुलोमा स्कुटरसहित युवक मृत फेला परेका छन् । २५ वर्षका देखिने युवकको पहिचान हुन बाँकी रहेको रहेको प्रहरीले जनाएको छ । हेटौँडाबाट जादा
काठमाडौँ, २ भदौ । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित
काठमाडौँ, २ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । गोलभेडा सानो(टनेल) (के जी)रू ४४रू ६०रू ५२.२५आलु रातो(लाम्चो) (के.जी.)रू ४८रू ५१रू
काठमाडौँ, २ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान
काठमाडौँ, २ भदौ । २०८३ साल भदौ २ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम