‘नवप्रज्ञापन’को कथा विशेष अंक प्रकाशित

‘नवप्रज्ञापन’ साहित्यिक द्वैमासिक पत्रिकाले कथा विशेष अंक प्रकाशन गरेको छ ।

पत्रिकाको यो १०८औँ अंक हो । यो विशेष अंकमा नेपाली कथाका मानक सर्जक पारिजात, प्रेमा शाह, भवानी भिक्षु, रमेश विकल, भीमनिधि तिवारी, विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’, पुष्करशमशेर जबरा, मनु ब्राजाकीका कथा समावेश छन् ।

यस्तै, नगेन्द्रराज शर्मा, सनत रेग्मी, माया ठकुरी, इस्माली, तेजप्रकाश श्रेष्ठसहित ४१ कथाकारका कथा समेटिएको प्रकाशकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी