एलिना चौहानले अमेरिकामा सांगीतिक प्रस्तुति दिने

काठमाडौँ, २० साउन । एलिना चौहान, प्रताप दास, बद्री पँगेनी, कला लम्साल लगायतका कलाकारले अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

‘अब गाउँछ अमेरिका’मा आफूहरूले प्रस्तुति दिन लागेको र अमेरिकी दूतावासले भिसा प्रदान गरेको एलिनाले उल्लेख गरेकी छन् ।

‘अब गाउँछ अमेरिका तयार रहनूस है नाच्नको लागि’ उनले आफूहरूले भिसा पाएको जानकारी दिँदै सामाजिक संजालमा पोस्ट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको