काठमाडौँ, २३ जेठ । अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता भोली (शनिबार) काठमाडौँमा हुने भएको छ । नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा भोली (जेठ २४) गते काठमाडौँको शान्तिनगरमा एक विशेष मैत्रीपूर्ण अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता
काठमाडौँ, २२ जेठ । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन् । प्याट्रिक औपचारिक रूपमा महिला राष्ट्रिय टोलीले पाएको पहिलो विदेशी प्रशिक्षक हुन् ।
काठमाडौँ, २२ जेठ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध जित निकालेको छ । नेपालले बुधबार भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध पाँच विकेटको जित निकालेको हो । स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा आरिफ
काठमाडौँ, २० जेठ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर
काठमाडौँ, १९ जेठ । नेपाली कराते खेलाडी एरिका गुरुङले प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी छन् । हिमालयन वारियर एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला
काठमाडौँ, १९ जेठ । विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डको खेल
काठमाडौँ, १८ जेठ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग
काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य–सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद
काठमाडौँ, १४ जेठ । १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट सङ्घको सह–आयोजनामा यही जेठ १९ देखि ३१
काठमाडौँ, ११ जेठ । स्पेनिस क्लब बार्सिलोनाविरुद्ध १–० को जित निकाल्दै इंग्लिस क्लब आर्सनलले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लिस्बनस्थित स्टाडियो जस अल्भालाडेमा सम्पन्न खेलमा आर्सनललाई