काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन् । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै
काठमाडौँ, २९ जेठ । हङकङसँगको मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप तेस्रो चरणमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम बुधबारराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौँ, २८ जेठ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र
काठमाडौँ, २८ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति सकिएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । नेपालले दिएको २ सय
काठमाडौँ, २७ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार
काठमाडौँ, २५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको बताएका छन् । आज विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका
काठमाडौँ, २५ जेठ । अमेरिकी खेलाडी कोको गौफले शनिबार फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि जितेकी छन् । यस क्रममा उनले रोलान्ड ग्यारोसमा भएको उतारचढावपूर्ण फाइनलमा बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई
काठमाडौँ, २५ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२
काठमाडौँ, २४ जेठ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनु भएको छ । आज काठमाडौँमा मारवाडी समिति नेपाल