सुदुरपश्चिम रोयल्सद्वारा क्रिकेटर सुशील रावललाई एक लाख सहयोग

काठमाडौँ, २७ असार । नेपाल प्रिमियर लिग ‘एनपिएल’ को फ्रेञ्चाइज सुदुरपश्चिम रोयल्सले युवा क्रीकेटर सुशील रावललाई एक लाख सहयोग गरेको छ ।

सुदुरपश्चिमका सीईओ प्रकाश खड्काले क्रीकेटर रावललाई एक लाख सहयोग हस्तान्तरण गरेका हुन् । प्रशिक्षणको लागि उक्त रकम सहयोग गरिएको खड्काले बताए ।

नेपालले मलेसियामा भएको एसिसी यु-१६ इष्ट जोन कप क्रीकेटको उपाधी जित्दा रावलले महत्त्वपूर्ण भुमिका खेलेका थिए । रावलले आज बिहान सामाजिक संजालमार्फत सम्मानको रूपमा खादा र प्रमाणपत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा