(कार्तिक १५, काठमाडौं) । नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप अाजदेखि सुरू हुँदैछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जाको स्वरेक महापुर मैदान
(कार्तिक १२, काठमाडौं) । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल)ले चर्चित धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने घोषणा गरेको छ । विद्यालयका संस्थापकअध्यक्ष तेज श्रेष्ठका अनुसार धावकमानन्धरलाई
(कात्तिक ११, काठमाडौं) । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर
(कार्तिक ९, काठमाडौं) । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले हराएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई
(कार्तिक ५, काठमाडौं) । महिला च्याम्पियनसिपको छनोट खेल्न नेपाली यू–१९ महिला फुटबल टोली आज सोमबार थाइल्याण्ड जाँदैछन । नेपाली टोली अपरान्ह १ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यकम रहेको अखिल नेपाल फुटबल
(कात्तिक ४, एजेन्सी) । मेस्सी चोटका कारण केही हप्ता खेल्न नसक्ने समाचार एजेन्सीहरूले जनाएका छन् । घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्ने क्रममा मेस्सी घाइते भएका छन् । दाहिने हातमा
(असोज २९, काठमाडौँ) । एक पछि अर्को सफलता हात पार्ने क्रममा नेपालले खेलकुद क्षेत्रको विकास र विस्तार गर्दै अघि वढ्नुपर्नेमा जोड दिदै अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी अनिष महर्जनलाई सम्मान गरिएको छ
(असोज २६, काठमाडौं) । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० खेलमा नेपालले आज सिंगापुरसँग भिड्दैछ। नेपाली समय अनुसार दिउँसो १२ः१५ मा सुरु खेलामा क्वालालम्पुरस्थित वायुमस ओभलमा हुनेछ । नेपाल र सिंगापुरको समान १०
(असोज २५, सुनसरी) । इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेटमा आज धनगढी र नेपाल पुलिसबिच भिड्ने भएको छ । राती ७ बजेपछि सुरु हुने आजको खेलमा बिजेता सेमि फाइनलमा प्रवेश गर्नेछ
(असोज २४, काठमाडौँ) । वडादशैको अवसरमा पिस फिटनेस सेन्टर, पुरानो सिनामंगलको आयोजनामा भएको तेस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको बुधबार भएको फाइनलमा मेन्स डबल मिक्समा बविन केसी र सर्मिला केसी पहिलो, बिक्रम