इंग्लिस प्रिमियर लिगमा लिभरपुल चार अंकको अग्रता  

एजेन्सी, ७ पौष ।  उलभरह्याम्टनको मैदानमा भएको इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चार अंकको अग्रता लिएको छ ।

शुक्रबार राति भएको खेलमा उल्भरह्याम्टनलाई २–० ले हराउँदै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी चार अंकमा लम्ब्यायो ।

१८औं मिनेटमा सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा भर्जिल भ्यान जिकले गोल गर्दा सलाहले एसिस्ट गरेका थिए ।

उल्भरह्याम्टन भने २५ अंक सहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका