एजेन्सी, २५ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको प्रमुख सञ्चार संस्था बीबीसीविरुद्ध मानहानि आरोपमा एक बिलियन डलरको मुद्दा हाल्ने चेतावनी दिएका छन् । ट्रम्पका वकिलले बीबीसीलाई कानुनी ‘नोटिस’ पठाउँदै
एजेन्सी, २५ कार्तिक । पेरिसको एक पुनरावेदन अदालतले फ्रान्सका पूर्वराष्ट्रपति निकोला सारकोजीलाई जेलबाट रिहा गर्ने फैसला गरेको छ । सारकोजी अब न्यायिक निगरानीमा रहनेछन् । जेल पठाउने फैसलापछि उनको कानुनी
काठमाडौँ, २५ कार्तिक । भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ । घटनामा अरू सात जना घाइते
एजेन्सी, २४ कार्तिक । फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै एक सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान
एजेन्सी, २४ कार्तिक । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागका अधिकारीहरूले जानकारी
एजेन्सी, २४ कार्तिक । चीनले दुर्लभ खनिज अमेरिका निर्यात गर्न लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आइतबारदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २३ कार्तिक । जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार साँझ
काठमाडौँ, २३ कार्तिक । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । बिहान ७ बजे औषत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) तीन सय ९१ रहेको थियो । त्यसपछि
एजेन्सी, २३ कार्तिक । रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणपश्चात् युक्रेनका थप धेरै क्षेत्र अन्धकारमय बनेका
एजेन्सी, २२ कार्तिक । टर्किएले इजरायली प्रधानमन्त्री र अन्य केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गरेको छ । हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य केही इजरायली अधिकारीलाई गाजा नरसंहारको आरोपमा