अफगानिस्तानले केशर निर्यातबाट ६ करोड ७५ लाख डलर आम्दानी गर्‍यो

एजेन्सी, २५ पौष । अफगानिस्तानले सन् २०२५ मा ३८ टन केशर निर्यात गरी ६ करोड ७५ लाख अमेरिकी डलरभन्दा बढी राजश्व संकलन गरेको छ ।

कुल उत्पादनको ९५ प्रतिशत हिस्सा पश्चिमी हेरात प्रान्तबाट प्राप्त भएको हो । अफगान केशरले १० औं पटक विश्वकै उत्कृष्ट गुणस्तरको श्रेणीमा पहिलो स्थान हासिल गरेको छ ।

स्थानीय रूपमा रातो सुन भनिने यो बहुमूल्य मसला हालप्रति किलो करिव १, हजार ५ सय ९ अमेरिकी डलरमा विक्री भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत