एजेन्सी, १७ कार्तिक । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आइतबार देशका परमाणु केन्द्रहरूको निरीक्षण गरेका छन् । त्यसक्रममा उनले ध्वस्त भवनलाई पहिलेभन्दा धेरै बलियो बनाउने घोषणा गरेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवन
एजेन्सी, १७ कार्तिक । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरको सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ । डे अफ डेड को अवसरमा आयोजित कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा उरुआपान
एजेन्सी, १७ कार्तिक । अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको
एजेन्सी, १६ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् । नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै
एजेन्सी, १६ कार्तिक । माल्दिभ्स सरकारले सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सूर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मोहम्मद मुइजुले
एजेन्सी, १४ कार्तिक । हमाससँगको युद्ध सुरु भएपछि इजरायलले वेस्ट बैंकका सहर र बस्तीहरूमा करिब एक हजार ब्यारिकेड स्थापना गरेको छ । ब्यारिकेडले प्यालेस्टिनीहरूको आवागमन र दैनिक जीवनलाई अझ कठिन
बेइजिङ, १४ कार्तिक । चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको नियमित
एजेन्सी, १३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच बिहीबार ६ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता भएको छ । बुसानमा भएको भेटमा दुवै नेताले हात मिलाएर एकार्कालाई अभिवादन
एजेन्सी, १३ कार्तिक । क्युबाको सान्टियागो प्रान्तमा तीव्र हावा र वर्षासहितको मेलिसा आँधीले ठूलो क्षति पुर्याएको छ । सात लाख ३५ हजारभन्दा बढी मानिसलाई अस्थायी शिविरहरूमा सारिएको छ । स्थानीय
एजेन्सी, १३ कार्तिक । बेलायतमा गैर कानुनी काम गरिरहेका आप्रवासीमाथि सरकारले धरपकड तीव्र पारेको छ । अध्यागमन अधिकारीहरुले आवास वा व्यवसायहरुमा छापा मारेर गिरफ्तारी बढाइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्