एजेन्सी, २२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू युक्रेन शान्ति वार्ताबाट निराश भएको भन्दै यो प्रक्रियाबाट पछि हट्न सक्ने संकेत गरेका छन् । एक कार्यक्रममा ट्रम्पले भने, “युक्रेनी राष्ट्रपति भोलोदिमिर
काठमाडौँ, २१ मंसिर । उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार
गोवा, २१ मंसिर । भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ । गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु
एजेन्सी, २० मंसिर । क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन् । जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरणअनुसार, रोजगार
एजेन्सी, २० मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा रूसी सेनामा भर्ती भएका भारतीयहरूको मुद्दा उठाएका छन् । उनले पुटिनसँग रूसी सेनामा भर्ती भएका भारतीयहरूको सुरक्षित
एजेन्सी, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने योजनासँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । संवैधानिक रूपमा अत्यन्तै संवेदनशील मानिने यो विषयमा सर्वोच्च अदालतले हिजो
एजेन्सी, १९ मंसिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका क्रममा नयाँ दिल्ली आईपुग्नु भएको छ । राष्ट्रपति पुटिन हिजो साँझ पालम विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँको स्वागत गर्न
एजेन्सी, १८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करहरूलाई लक्षित गरी स्थल कारबाही सुरु गर्ने बताएका छन्। ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्करहरूलाई
एजेन्सी, १८ मंसिर । खान युनिस पश्चिम तर्फको अल-मवासी क्षेत्रमा इजरायली हवाई हमलामा परेर पाँच जनाको मृत्यु भएको छ । मारिएका मध्ये दुई बालक समेत रहेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका
एजेन्सी, १८ मंसिर । हङकङमा गएको बुधवार वाङ फुक कोर्ट नामको आवासीय भवनमा भएको ठूलो आगलागीपछि त्यहाँको सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ । अहिले मर्मत र