(असार ८, इजरायल) । इजरायलको तेलअविवमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल छैठौं साधारणसभा जुन १५ तारिक शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम सभापति सीता घिसिङ र प्रमुख अतिथी निरन्जन कुमार थापाले
(असार ७, एजेन्सी) । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना
(असार ५, काठमाडौं) । उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण गर्ने भएका छन् । बीबीसीको अनुसार उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको छ
(असार ४, एजेन्सी) । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन अस्वीकार गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने
(जेष्ठ ३१, मोरङ) । नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा अज्ञात समुहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ । गोली प्रहारमा परि उनको अवस्था गम्भीर
(जेष्ठ २९, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो ।
(जेष्ठ २८, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ आणविक हतियारका विषयमा छलफल गर्नको निम्ती शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । दुई देशका नेताविचको
(जेष्ठ २६, एजेन्सी) । चीन सरकारले अमेरिकी सेनासँग सम्बन्धित नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी संघीय जाँच ब्युरोले आरोप लगाएको छ । गत जनवरी र फेब्रुअरीमा तथ्यांक माथि
(जेठ २५, एजेन्सी) । चीनको दक्षिण क्षेत्रमा चीनमा ५४६ मिलियन वर्ष पहिले प्राणीले बनाएको पदचिह्न भेटिएको छ । कुन प्राणीले बनाएको हो भन्ने थाह छैन तर त्यो जीवावशेष दुई खुट्टा भएको जनावरको
(जेठ २४, एजेन्सी) । अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् । रौनियारले तस्विरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना