(कार्तिक ७, एजेन्सी) । पत्रकार जमाल खशोग्गीको हत्यारालाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्ति अनुसार ‘पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए
(कार्तिक ६, एजेन्सी) । दिवंगत वैज्ञानिक स्टिफन हकिङको साइन्टिफिक पेपर्स, हाईटेक ह्विलचेयर र कार्टुन शो ‘द सिम्पसन्स’ लगायतका २२ सामग्री अनलाइन लिलामीमा राखिने भएको छ । उनका धेरैजसो सामग्रीको मूल्य
(कार्तिक ६, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् । रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज
(कात्तिक ५, काठमाडौं) । भारतमा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ। सोमबार गोरखपुरबाट वारणासीतर्फ गइरहेका कारलाई अर्को गाडीले ठक्कर दीदा ४ नेपालीको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ
(कात्तिक ५, एजेन्सी) । रूसी उप विदेशमन्त्री सर्गेइ -यावकोभले रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले
(कात्तिक ५, एजेन्सी) । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी लिकबाट उछिट्टएिर दुर्घटना
(कार्तिक ३, एजेन्सी) । भारतको पञ्जाबस्थित अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा रेल पस्दा ७० जनाको मृत्यु भएको छ भने १४२ जना घाइते
(कार्तिक ३, एजेन्सी) । पत्रकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको साउदी सरकारले स्वीकारल गरेको छ। साउदी सरकारी सञ्चारमाध्यमले जनाए अनुसार खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका
(असोज २९, काठमाडौं) । भारतको हवानुर पब्लिक स्कुलको कक्षा कोठमा पढाउँदै गरेका प्रिन्सिपलको हत्या भएको छ । ६ जनाको अज्ञात समुहले कक्षाकोठमा प्रवेश गरी ६० वर्षीय प्रिन्सिपल रंगनाथलाई धारिलो हतियार प्रहार
(असोज २९, एजेन्सी) । भारतमा फेक इन्काउन्टरमा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक रहेका छन्