एजेन्सी, २७ फागुन । इजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत
एजेन्सी, २६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा बढिरहेको तेलको मूल्य कम गर्न तेलसँग सम्बन्धित केही निश्चित प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेलको
एजेन्सी, २६ फागुन । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा सदस्य चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री रहमानले शुभकामना सन्देशमार्फत नेपालको लोकतान्त्रिक
एजेन्सी, २४ फागुन । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई चयन गरिएको छ । आफ्ना बाबुको तुलनामा ५६ वर्षीय
एजेन्सी, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझ कडा आक्रमण गरिने चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका छन्, “आज इरानमाथि धेरै शक्तिशाली आक्रमण हुनेछ
काठमाडौँ, २३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्वाचनलाई व्यवस्थित
एजेन्सी, २२ फागुन । इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ । अनलाइन पोर्नोग्राफी, साइबरबुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न
एजेन्सी, २२ फागुन । क्यानडाले पर्सियन खाडी क्षेत्रका साझेदार देशहरूको सुरक्षा सहयोगबारे विचार गर्न सक्ने संकेत दिएको छ । तर इरानविरुद्ध चलिरहेको ‘अपरेशन एपिक फ्युरी’मा सहभागी नहुने स्पष्ट पारेको छ
एजेन्सी, २१ फागुन । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ । यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५
एजेन्सी, २० फागुन । अमेरिका, इजरायल र इरानबिच जारी भीषण युद्धको बाछिटा छिमेकी खाडी मुलुक कुवेतसम्म पुग्दा एक बालिकाले ज्यान गुमाएकी छिन्। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीको एक आवासीय क्षेत्रमा