एजेन्सी, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरू र नेटोबाट सहयोग नपाएपछि आफूलाई कसैको मद्दत आवश्यक नरहेको बताएका छन् । नेटो र अन्य सहयोगीहरूले हर्मुज जलमार्गलाई सैन्य माध्यमबाट खुलाउन
एजेन्सी, ४ चैत । इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले
एजेन्सी, ४ चैत । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् । उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव
काठमाडौँ, ३ चैत । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्काे सूचना
एजेन्सी, ३ चैत । सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ। यद्यपि, पाकिस्तानले
एजेन्सी, २ चैत । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि
एजेन्सी, २ चैत । इरानको रिभोलुसनरी गार्डसले यदि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जीवित रहेको भए उनलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधी भन्दै
एजेन्सी, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन आग्रह गरेका छन् ।
एजेन्सी, १ चैत । लेबनानको दक्षिणी क्षेत्रमा रहेको एक स्वास्थ्य केन्द्रमा भएको इजरायली आक्रमणमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा डाक्टर र नर्सहरूसमेत रहेका
एजेन्सी, १ चैत । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ । हमासले वक्तव्य निकालेर छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको