एजेन्सी, ३१ बैशाख । भारत सरकारले बुधबारदेखि तत्काल लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । निर्यातमा लगाइएको यो रोक आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नभएसम्म कायम रहने एनडीटीभीले
एजेन्सी, ३० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षामा खटिने गाडीको संख्या घटाएका छन् । मोदीले आफ्नो सुरक्षा सवारी काफिलामा प्रयोग हुने गाडीको संख्या घटाएको भारतीय समाचार एजेन्सी एएनआई र
एजेन्सी, ३० बैशाख । दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा
एजेन्सी, २९ बैशाख । अस्ट्रेलियाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । त्यहाँकी विदेशमन्त्री पेनी वोङले इरानविरुद्ध नयाँ प्रतिबन्ध तथा यात्रा प्रतिबन्ध घोषणा गरेकी छिन् । अस्ट्रेलियाले इरानका सात जना व्यक्ति र
एजेन्सी, २९ बैशाख । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको घातक आत्मघाती आक्रमणपछि इस्लामाबादले अफगानिस्तानमाथि गम्भीर आरोप लगाउँदै देशका शीर्ष कूटनीतिज्ञलाई बोलाएको छ । पाकिस्तानले उक्त आक्रमण अफगानिस्तानमा आश्रय लिएर बसेका आतङ्ककारी
एजेन्सी, २८ बैशाख । लेबनानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणहरूमा दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको ज्यान गएको जनाएको छ । इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र मानवीय मापदण्डको उल्लङ्घन
एजेन्सी, २८ बैशाख । उत्तर कोरियाले संविधानमा संशोधन गर्दै यदि, नेता किम जोङ उनको हत्या भए जवाफी कदम स्वरूप स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको अमेरिकाको ‘फक्स न्युज डिजिटल’ले बताएको
एजेन्सी, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै खारेज गरेका छन् । द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानमार्फत
एजेन्सी, २७ बैशाख । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् । बीबीसीका अनुसार, भ्लादिमिर पुटिनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो निकै जटिल
एजेन्सी, २७ बैशाख । अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । ‘शाइनीहन्टर्स’ नामक