एजेन्सी, २७ बैशाख । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौँदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने
एजेन्सी, २६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् । यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएको ट्रम्पले
एजेन्सी, २६ बैशाख । रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ । सन् २०२६ को पहिलो चार महिनामा गत बर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आम्दानी
एजेन्सी, २६ बैशाख । अप्रिलमा अमेरिकी रोजगार दरमा अपेक्षा गरेभन्दा बढेको र बेरोजगार दर स्थिर रहेको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भनिने अमेरिकाले
एजेन्सी, २५ बैशाख । इरानले अमेरिकामाथि होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजहरूलाई निशाना बनाएको र नागरिक क्षेत्रहरूमा आक्रमण गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले भने अमेरिकी सेनाले
एजेन्सी, २५ बैशाख । अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रामा निस्केको एट्लान्टिक क्रुज जहाजको प्रकोपमा बिरामी परेकामध्ये पाँच व्यक्तिमा हान्टाभाइरस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ । विश्व स्वास्थ्य
एजेन्सी, २४ बैशाख । इन्डोनेसियाको सुमात्रा टापुस्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको
एजेन्सी, २४ बैशाख । इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमाथि अझै विचार गरिरहेको जनाएको छ। दुई पक्ष सम्झौताको नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले प्रस्ताव अझै विचाराधीन
एजेन्सी, २४ बैशाख । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानमा मातृ मृत्यु दर अत्यन्तै चिन्ताजनक स्तरमा पुगेको छ । प्रत्येक एक लाख जीवित जन्ममा करिब ५२१ जना महिलाको मृत्यु हुने
एजेन्सी, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले आफूले अझै ८–९ वर्षपछि मात्र पद छोड्ने बताएका हुन् ।