एजेन्सी, ६ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम
न्यूयोर्क, ६ कार्तिक । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल
एजेन्सी, ६ कार्तिक । इजरायली हवाई आक्रमणमा परी सोमबार लेबनानमा कम्तीमा १९ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबार इजरायल आक्रमणमा परी १९ जनाको ज्यान गएको छ भने ९८
काठमाडौँ, ५ कार्तिक । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो एक इन्टर्नलाई कामबाट निकालेको छ । कम्पनीको एउटा कृत्रिम बौद्धिकता (एआई) मोडलको तालिममा बदनीयतपूर्ण तरिकाले हस्तक्षेप गरेको थाहा
जेनेभा, ५ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको छ । यो उपलब्धिलाई डब्ल्यूएचओले ‘साँच्चिकै ऐतिहासिक’ र रोग निर्मूल पार्न करिब एक शताब्दी लामो कामको परिणाम
एजेन्सी, ५ कार्तिक । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण
एजेन्सी, ४ कार्तिक । लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको
एजेन्सी, ४ कार्तिक । बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् । अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक
एजेन्सी, ४ कार्तिक । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार
एजेन्सी, ३ कार्तिक । प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले