मस्को, १७ कार्तिक । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा
बेरुत, १६ कार्तिक । पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहीबार जनाएको छ
एजेन्सी, १६ कार्तिक । इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा कम्तिमा ४६ जना प्यालेस्टाइनीको ज्यान गएको छ । गाजामा क्रियाशिल स्वास्थ्य अधिकारीका अनुसार इजरायलले एउटा अस्पताल र शिविरमा आक्रमण गरेको हो
मास्टुङ, १६ कार्तिक । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलोचिस्तान
म्याड्रिड, १५ कार्तिक । स्पेनमा आएको भीषण बाढीका कारण देशभर कम्तीमा ९५ जनाको ज्यान गएको छ । अन्य कैयौँ मानिस बेपत्ता भएको बताइएको छ । स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र
काठमाडौँ, १५ कार्तिक । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको आशङ्का गरिएको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तरले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल हानेको जस्तो देखिएको छ । दुई कोरियाली
एजेन्सी, १४ कार्तिक । दक्षिणी अल्जेरियाको ओउर्गला प्रान्तमा मंगलबार एक यातायात बस र सेमी ट्रेलर एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । राष्ट्रिय गेन्डरमेरी विभागका अनुसार अल्जियर्सबाट करिब
एजेन्सी, १३ कार्तिक । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानुन पारित गरेको सीएनएनले जनाएको छ । संसद्मा सोमबार यो
एजेन्सी, १३ कार्तिक । गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७
बार्सिलोना, ११ कार्तिक । स्पेनको उत्तरी सहर सान्टान्डरमा शनिबार विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । घटना स्थानीय समयानुसार बिहान