एजेन्सी, २६ कार्तिक । देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् । “ध्यान दिनुहोस् ! सम्पूर्ण
मस्को, २६ कार्तिक । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन् । आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ
वासिङ्टन, २५ कार्तिक । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ । उत्तरी गाजाको जबालियाको एक घरमा
एजेन्सी, २५ कार्तिक । गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियतबाट कतार पछि हटेको छ । खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका
एजेन्सी, २४ कार्तिक । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ
वासिङ्टन, २४ कार्तिक । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि नै उनको हत्याको षड्यन्त्र गरेको अभियोगमा अमेरिकी सरकारले एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी सरकारका अनुसार, ‘ट्रम्पको हत्याको षडयन्त्र
एजेन्सी, २४ कार्तिक । इजरायलले गाजामा गरिरहेकोआक्रमणमा परेर ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु
वासिङ्टन डीसी, २३ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई
वासिङ्टन, २२ कार्तिक । उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् । राष्ट्रपतिका लागि ट्रम्पसँग प्रतिष्पर्धामा रहेकी उपराष्ट्रपति ह्यारिसले आफू
नयाँ दिल्ली, २१ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका