एजेन्सी, २९ असार । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन् । दुई
एजेन्सी, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गरेका छन । आउँदो अगस्ट १ अर्थात २० दिनपछि
एजेन्सी, २८ असार । रुसको बढ्दो हवाई आक्रमणकाबीच अमेरिकाले युक्रेनलाई पुनः सैन्य सहायता दिन तयार भएको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका छन् । गएको हप्ता रोकिएको सहायता फेरि शुरू भएको बीबीसीले
एजेन्सी, २८ असार । भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ । प्रतिवेदनअनुसार दुवै इन्जिनको
एजेन्सी, २८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास राज्यको केर काउन्टी पुगेका छन्, जहाँ गएको साता आएको भीषण बाढीले सयाैँ जनाको ज्यान लिएको थियो भने अझै १६० भन्दा बढी मानिस
गाजा, २७ असार । इजरायली आक्रमणबाट गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको मृत्यु भएको छ । यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन्
वाशिङ्टन, २७ असार । अमेरिकामा बर्थ राइट सिटिजनसिपको विवाद फेरि बढेको छ । केही दिन अघि ट्रम्पको बर्थराइट सिटिजनसिप खारेजीको निर्णय लागु गर्न सर्वोच्चले ग्रिन सिग्नल दिए पनि बिहीबार हम्पसायरका
एजेन्सी, २७ असार । युक्रेनको राजधानी किभमा एक गुप्तचर अधिकारीलाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ। गुप्तचर निकाय ‘एसबीयू’ ती अधिकारीलाई बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे कार पार्किङमा अज्ञात
क्यालिफोर्निया, २६ असार । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले बिहीबार आफ्नो एआई स्टार्टअप ‘एक्सएआई’को नयाँ मोडेल ‘ग्रिक ४’ सार्वजनिक गरेका छन् । यसलाई ओपनएआई र गुगल जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने
एजेन्सी, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट अमेरिका पठाइने उत्पादनहरूमा सन् २०२५ अगस्ट १ बाट ५० प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन् । उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो