भक्तपुर, १५ चैत । काठमाडौँ मेडिकल कलेजले चाँगुनारायण नगरपालिका वडा नं.२ मा सञ्चालित दुवाकोट स्वास्थ्य चौकी मार्फत नि:शुल्क बहिरंग स्वास्थ्य तथा उपचार सेवा प्रदान गर्ने भएको छ । सो सेवा
काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा समाज बेलायतले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११
काठमाडौँ, १४ चैत । काठमाडौँको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई स्वास प्रश्वासमा सहयोग गर्ने विषयमा एकदिने कार्यशाला “हेल्पिङ वेवी ब्रिद” वर्कशप सम्पन्न भएको छ । ॐ अस्पतालमा कार्यरत
काठमाडौँ, १३ चैत । टोखा नगरपालिकाले लक्षित वर्गका दीर्घरोगीहरुलाई औषधी सेवन गर्नेका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । ५० वर्षभन्दा माथिका नागरिक मध्ये विपन्न, एकल महिला,
काठमाडौँ, ११ चैत । नवलपरासीमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष
काठमाडौँ, १० चैत । हिमालयन उद्धार संघले आन्तरिक तथा बाह्र पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा
झापा, ९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट ६ महिनामा ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९
काठमाडौँ, ९ चैत । दादुरा रुवेला खोप अभियान २०८० अन्तर्गत सरकारको लक्षभन्दा ८० हजार बढी बालबालिकाले खोप लगाएका छन् । २०८० फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गरिएको खोप कार्यक्रममा
कर्णाली, ९ चैत । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ
काठमाडौँ, ९ चैत । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस