‘बाटुलो जून’को कमाइ ८ करोड नाघ्यो

काठमाडौँ, ६ मंसिर । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ले अहिलेसम्म साता ८ करोड बढी कमाउन सफल भएको छ । 

चलचित्र विकास बोर्डले आइतबार राती ११ः५९ सम्मको व्यवसायलाई लिएर सोमबार बक्स अफिस रिपोट सार्वजनिक गरेको छ । जसमा फिल्मको अहिलेसम्मको आम्दानी ८ करोड बढी देखिएको हो ।

रिपोट अनुसार फिल्मले अहिलेसम्म ८ करोड ३६ लाख ३७ हजार ९१७ आम्दानी गर्न सफल भएको छ । गत २६ कार्त्तिकबाट प्रदर्शनमा आएको फिल्म यो अवधिमा २ लाख ६९ हजार ५४४ जनाले हेरेका छन् ।

३० को  दशकमा आधारित प्रेमकथामा बनेको फिल्ममा भुवन केसीको निर्देशन बनेको हो । फिल्ममा भुवन केसी, अनमोल केसी र  प्रिन्सी खतिवडाको मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको

काठमाडौँ, ७ मंसिर । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने

काठमाडौँ, ७ मंसिर । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।