काठमाडौँ, २८ पौष । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका
जाजरकोट, २७ पौष । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन्
विराटनगर, २६ पौष । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा
काठमाडौँ, २५ पौष । हामीले दिनहुँ पिउने कफी मानव स्वास्थ्यका लागि फाइदाजनक छ । बिशेष गरि कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ । कफि पिउँदा हुने फाइदाहरु : १. रक्सी(अल्कोहल)को
काठमाडौँ, २३ पौष । दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत
चितवन, २० पौष । जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न
काठमाडौँ, १७ पौष । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका
काठमाडौँ, १० पौष । सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । शुक्रबार काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको छ । उक्त सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो
बैतडी, ५ पौष । मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने
जाजरकोट, ५ पौष । कुशे गाउँपालिका–९ की अमला रोकायलाई रगत आवश्यक परेपछि हारगुहार भयो । आफन्तहरुले रगत नपाएपछि स्वास्थ्य सेवा कार्यालयभित्र रुवाबासी नै सुरु भयो । एकातिर रगतका कारण ज्यान जाने खतरा