पाटन अस्पतालमा एकै दिन तीन कार्यक्रम आयोजना

ललितपुर, ४ फागुन । पाटन अस्पतालमा एकै दिन तीन वटा कार्यक्रम आयोजना गरिएको छ ।

पाटन अस्पतालको प्राङ्गणमा अन्तर्राष्ट्रिय बालबालिका क्यान्सर दिवसको अवसर पारेर मंगलबार चित्रकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुरस्कार र प्रमाणपत्र बितरण गरिएको छ । साथै रक्तदान कार्यक्रम पनि सम्पन्न गरियको छ । जस्मा १३० जनाले रक्तदान गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, प्राध्यापक डा. राजेश नाथ गन्गोलले गर्नु भयको हो । कार्यक्रमको अध्यक्षता डा. सुचरिताले गर्नु भएको थियो । कार्यक्रम संचालक अधिराज आचार्यका अनुसार यस कार्यक्रम पाटन स्वस्थ्य बिज्ञान प्रतिष्ठान स्नातक तह विद्यार्थी समाजले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष