(कार्तिक २५, काभ्रेपलाञ्चाेक) । विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार नेपाल विद्यार्थी संघले काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ । प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा
(कात्तिक १४, काठमाडौँ) । नेवारी परम्पराअनुसारको म्हः पुजा अर्थात आफ्नो शरीरको आफैंले गर्ने पुजामा सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल एकेडेमी सेकेण्डरी स्कुलका साना विद्यार्थीलाई सहभागी गराइएको छ । द्यालयले आयोजना गरेको
(कार्तिक १४, काठमाडौँ) । काठमाडौं विश्वविद्यालयमा मंगलबार साँझ भएको वार्तामा १५ दिनभित्र चुनावको मिति तोक्ने सहमति भएपछि नेविसंघले लगाएको ताला झण्डै एक महिनापछि खुलेको छ । विद्यार्थी कल्याण परिषदको चुनाव
(कार्तिक ६, काठमाडौं) । बेबिलोन नेशनल स्कुल शान्तिनगरका विद्यार्थीद्धय सुप्रिना राई र रइसा राई सोमबार चीन प्रस्थान गरेका छन । उनीहरुको साथमा चिनीया भाषा शिक्षक झांग होंग पनि चीन गएका
(असोज २६, बारा) । बाराको बारागढी गाउँपालिका १ जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयमा रहेका गरिब, दलित तथा
(असोज २४,काठमाडौं) । विश्वकै उत्कृष्ठ मध्येको एकसिओल नेशनल युनिभर्सिटी कोरियाबाट विद्यावारिधि प्राप्त गर्ने नेपालमै पहिलो व्यक्ति अरुण गुप्ता बनेका छन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत डा अरुण गुप्ताले
(असोज २३, काठमाडौं) । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान बल्खुले Bachelor in Mathematical science को प्रथम वर्ष दोस्रो सत्रको नतिजा सार्वजनिक गरेको छ । पनिकाले भदौ/असोज महिनामा सञ्चालन गरेको बी.म्याथ.एससीको
(असोज २२, काठमाडौं) । त्रिभुवन विश्वविद्यालयले गत बैशाख जेष्ठमा संचालन गरेको ४ बर्षे बिएड र ३ बर्षे बिएको तेस्रो बर्षको नतिजा सार्वजनीक गरेको छ । परिक्षा नियन्त्रण कार्यलय बल्खुका अनुसार
(असोज २१, काठमाडौं) । २०७४ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वाेत्कृष्ट अंक जिपिए ४ हासिल गरी विद्यालयमा पहिलो भएकी काव्य स्कुल नयाँबानेश्वरकी छात्रा शिवात्मिका सिंह प्रधानलाई सम्मान गरिएको छ
(असोज २०, काठमाडौं) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेकाे संख्या एक हजार एक सय